IMPORTANCE OF TIME (NEPALI ESSAY)

                                        समय
समय एउटा वेग वा गति हो जो निरन्तर आफ्नै हिसावले अगाडि बढिरहेको हुन्छ । न हामीले यसलाई रोक्न सक्दछौं न त यसलाई छेक्न सक्दछौं । यो आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेको हुन्छ । हामीले नचाहँदा नचाहँदै पनि समयअनुसार चल्नर्ुपर्दछ । यदि मलाई कसैले जीवनको सबैभन्दा महत्वपर्ूण्ा र अनमोल कुरा के हो भनी सोध्यो भने मैले त्यसको उत्तरमा सबैभन्दा महत्व र अनमोल कुरा समय हो भन्नेछु । समय कसैको वशमा छैन, कसैको इच्छाले रोकिने र पर्खिने गर्दैन एकपटक बितेको समय फेरि कहिल्यै फर्किएर आउदैन । समयअनुसार सबै चिज परिवर्तन हुन्छन् । जस्तै बालक जवान हुन्छ, जवान बृद्ध हुन्छ, यो प्रकृतिको नियम हो । समयलाई चिनेर हामी समयअनुसार अगाडि बढ्न सक्नर्ुपर्दछ । समयलाई नचिनेर हामीले त्यसलाई बेवास्ता गर्‍यौं भने भविष्यमा हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । समयलाई चिन्ने र समयानुकूल चल्नसक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ । समयको कदर नगर्ने व्यक्तिले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन र त्यस्तो व्यक्तिको जीवनको कुनै अर्थ पनि रहँदैन ।
जीवन संघर्षौ संर्घष्ाले भरिएको हुन्छ, यसलाई पार गर्न समयको सही सदुपयोगको महत्वपर्ूण्ा भूमिका रहन्छ । समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ हामीले त्यो मौकाको दुरुपयोग गर्‍यौं भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । अहिले म समयको बारेमा लेख्दैछु एकछिनपछि समयले मलाई के गराउँछ र कहाँ पुर्‍याउँछ केही ठेगान छैन । समयका पलपलका क्षणहरु फरक फरक तरीकमाबाट गुज्रिरहेका हुन्छन् ।
हामी आजका स्कूले विद्यार्थी हामीले अहिलेको समयलाई सही तरीकाले उपयोग गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुनेछ । यसको सही उपयोग गर्न सिक्नर्ुपर्दछ । कसैले पनि समयलाई चुनौती दिन सक्दैन, अल्छिपना समयको सबैभन्दा ठूलो शत्रु हो । समय आउँछ पर्खिदैन बगेको खोला फर्किदैनयो उक्तिलाई मनन् गरी सही समयमा सही काम गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुन्छ । यही समयलाई चिन्न सकेनौं भने अन्धकार हुन्छ । समयको एक क्षण पनि महत्वपर्ूण्ा हुन्छ यसलाई चिनेर ठीक-ठीक समयमा हामी चल्न सक्नर्ुपर्दछ । एक क्षणको ढिलाइले हाम्रो गन्तव्यको यात्रा छुट्न सक्छ ।
ठीक समयमा औषधि उपचार गर्न नसक्दा मानिसको ज्यान गुम्न सक्छ । विद्यार्थी ठीक समयमा जाँचको बेला उपस्थित नहुँदा जाँच दिन नपाई उसको वर्षदनको पढाइ वर्वाद हुनसक्छ । जागिरे ठीक समयमा आफ्नो काममा नपुग्दा उसको अफिसमा खराब रर्ेकर्ड बन्नसक्छ र उसको कारणले सेवाग्राहीहरुले दुःख पाउनर्ुपर्दछ । कृषकले समयमा खेती गरेन भने उसको खेत बाँझै रहन सक्छ । समयलाई नचिन्दा उद्यमीको सारा काम चौपट भई करोडौंको नोक्सान हुनसक्छ । समयलाई मानिसले चिन्न सक्नर्ुपर्दछ र समयअनुसार गतिशील हुन सक्नर्ुपर्दछ । यही समयलाई नचिन्दा र समयको गतिसँगै अगाडि बढ्न नसक्दा प्रकृतिको धनी हाम्रो देश संसारको सबैभन्दा गरीव देश भएको छ, हामी गरीव देशका दुःखी जनता भएर दिन काट्नु परेको छ ।
जीवन र प्रकृतिको प्रवाहमय परिवर्तन गति हो । समयको महत्वलाई बुझ्न सकिएन र चलिएन भने प्राप्त गरिएका उपलब्धिहरु पनि खोसिने छन् । बुद्धिमान मानिस भूतकालबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा क्रियाशील रहन्छ । रात रहे अग्राख पलाउँछ भन्नेहरुले समयको महत्वलाई बुझी अगाडि बढनु नै बुद्धिमानी हुनेछ ।
त्यसैले समयप्रतिको सचेतना नै सफलताको भर्‍याङ हो, जीवनको सार हो र कर्तव्यपथ हो । समयको महत्व बुझ्नु भनेको यथार्थवादी एवं वस्तुवादी बन्नु हो । सानोदेखि ठूलोसम्मले आ-आफ्नो स्थान र हैसियतको जिम्मेवारी ठीक-ठीक समयमा इमानदार बनी सम्पन्न गर्न सक्यौं भने मात्र सफलता चुम्न सकिन्छ ।

Newest
Oldest

45 comments

Click here for comments
Unknown
admin
March 11, 2018 at 7:05 PM ×

It's really beautiful essay and it's a really good to know about importance of time in human life especially students like me����������

Reply
avatar
Unknown
admin
July 16, 2018 at 7:34 PM ×

Wow....... 😝 😝 😝 😝 😝

Reply
avatar
Unknown
admin
July 16, 2018 at 7:45 PM ×

K xa kbr Khana khako ta

Reply
avatar
Unknown
admin
July 16, 2018 at 7:46 PM ×

Ka ta hunu huxa ta

Reply
avatar
Unknown
admin
December 17, 2018 at 7:24 AM ×

Sai Kura & time and tide wait for no one.....

Reply
avatar
Unknown
admin
March 10, 2019 at 7:21 AM ×

Ever better essay than other

Reply
avatar
Unknown
admin
May 18, 2019 at 7:43 PM ×

I like it very much

Reply
avatar
Unknown
admin
May 30, 2019 at 9:12 AM ×

I need more information about it

Reply
avatar
Unknown
admin
June 18, 2019 at 6:44 PM ×

OMG I loved this paragraph so much very nice keep it up man . and burn the world by education

Reply
avatar
Unknown
admin
June 26, 2019 at 7:57 AM ×

Very nice essay andgood knowledge for Student 👌👌👌👌

Reply
avatar
Unknown
admin
July 23, 2019 at 6:10 PM ×

ty it helped me in examination 😀

Reply
avatar
Unknown
admin
August 6, 2019 at 6:51 PM ×

Very very nice essay

Reply
avatar
Anonymous
admin
August 7, 2019 at 8:22 AM ×

It is good. It helped me in extempore com petition of nepali

Reply
avatar
Unknown
admin
October 7, 2019 at 6:17 AM ×

It helped me in homework

Reply
avatar
Unknown
admin
November 7, 2019 at 4:32 AM ×

It help to me say speech

Reply
avatar
Unknown
admin
December 16, 2019 at 7:29 AM ×

Thank you . You help me indirectly😀😀😀😀😀

Reply
avatar
Unknown
admin
February 26, 2020 at 6:24 AM ×

wow it helped me in my project😂🤣🤣🇳🇵 lol

Reply
avatar
Unknown
admin
March 16, 2020 at 6:04 PM ×

Thanks for your kind support

Reply
avatar
Unknown
admin
March 18, 2020 at 7:48 PM ×

Wow��������

Reply
avatar
Unknown
admin
October 27, 2020 at 3:38 AM ×

Wow i love your essay very much

Reply
avatar
Unknown
admin
October 27, 2020 at 6:24 AM ×

And it's helping me now
LMAO😂

Reply
avatar
Anonymous
admin
November 17, 2020 at 4:43 PM ×

It helps me in doing homework 😜😜😛😛😛😛😝😝😝😝😝😝😝😸

Reply
avatar
Unknown
admin
June 20, 2021 at 1:08 AM ×

It helps me a lot😊😊😊

Reply
avatar
Unknown
admin
October 5, 2021 at 7:50 PM ×

Exsm ko din 30 minutes pahila🎞♥

Reply
avatar
paribesh
admin
March 26, 2022 at 12:19 AM ×

la malai cahi yo nibedan le help gardyo mero prooject te hi bhara thnx la

Reply
avatar
paribesh
admin
March 26, 2022 at 1:41 AM ×

for information in this essay there is 511 words 3,068 characters

Reply
avatar