समय
समय एउटा वेग वा गति हो जो निरन्तर
आफ्नै हिसावले अगाडि बढिरहेको हुन्छ । न हामीले यसलाई रोक्न सक्दछौं न त यसलाई
छेक्न सक्दछौं । यो आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेको हुन्छ । हामीले नचाहँदा
नचाहँदै पनि समयअनुसार चल्नर्ुपर्दछ । यदि मलाई कसैले जीवनको सबैभन्दा महत्वपर्ूण्ा
र अनमोल कुरा के हो भनी सोध्यो भने मैले त्यसको उत्तरमा सबैभन्दा महत्व र अनमोल
कुरा समय हो भन्नेछु । समय कसैको वशमा छैन, कसैको इच्छाले रोकिने र पर्खिने गर्दैन
एकपटक बितेको समय फेरि कहिल्यै फर्किएर आउ“दैन । समयअनुसार सबै चिज परिवर्तन
हुन्छन् । जस्तै बालक जवान हुन्छ, जवान बृद्ध हुन्छ, यो प्रकृतिको नियम हो । समयलाई चिनेर
हामी समयअनुसार अगाडि बढ्न सक्नर्ुपर्दछ । समयलाई नचिनेर हामीले त्यसलाई बेवास्ता
गर्यौं भने भविष्यमा हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । समयलाई चिन्ने र
समयानुकूल चल्नसक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ । समयको कदर
नगर्ने व्यक्तिले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन र त्यस्तो व्यक्तिको जीवनको
कुनै अर्थ पनि रहँदैन ।
जीवन संघर्षौ संर्घष्ाले भरिएको हुन्छ, यसलाई पार गर्न समयको सही सदुपयोगको महत्वपर्ूण्ा भूमिका रहन्छ । समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ हामीले त्यो मौकाको दुरुपयोग गर्यौं भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । अहिले म समयको बारेमा लेख्दैछु एकछिनपछि समयले मलाई के गराउँछ र कहाँ पुर्याउँछ केही ठेगान छैन । समयका पलपलका क्षणहरु फरक फरक तरीकमाबाट गुज्रिरहेका हुन्छन् ।
हामी आजका स्कूले विद्यार्थी हामीले अहिलेको समयलाई सही तरीकाले उपयोग गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुनेछ । यसको सही उपयोग गर्न सिक्नर्ुपर्दछ । कसैले पनि समयलाई चुनौती दिन सक्दैन, अल्छिपना समयको सबैभन्दा ठूलो शत्रु हो । “समय आउँछ पर्खिदैन बगेको खोला फर्किदैन” यो उक्तिलाई मनन् गरी सही समयमा सही काम गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुन्छ । यही समयलाई चिन्न सकेनौं भने अन्धकार हुन्छ । समयको एक क्षण पनि महत्वपर्ूण्ा हुन्छ यसलाई चिनेर ठीक-ठीक समयमा हामी चल्न सक्नर्ुपर्दछ । एक क्षणको ढिलाइले हाम्रो गन्तव्यको यात्रा छुट्न सक्छ ।
ठीक समयमा औषधि उपचार गर्न नसक्दा मानिसको ज्यान गुम्न सक्छ । विद्यार्थी ठीक समयमा जाँचको बेला उपस्थित नहुँदा जाँच दिन नपाई उसको वर्षदनको पढाइ वर्वाद हुनसक्छ । जागिरे ठीक समयमा आफ्नो काममा नपुग्दा उसको अफिसमा खराब रर्ेकर्ड बन्नसक्छ र उसको कारणले सेवाग्राहीहरुले दुःख पाउनर्ुपर्दछ । कृषकले समयमा खेती गरेन भने उसको खेत बाँझै रहन सक्छ । समयलाई नचिन्दा उद्यमीको सारा काम चौपट भई करोडौंको नोक्सान हुनसक्छ । समयलाई मानिसले चिन्न सक्नर्ुपर्दछ र समयअनुसार गतिशील हुन सक्नर्ुपर्दछ । यही समयलाई नचिन्दा र समयको गतिस“ँगै अगाडि बढ्न नसक्दा प्रकृतिको धनी हाम्रो देश संसारको सबैभन्दा गरीव देश भएको छ, हामी गरीव देशका दुःखी जनता भएर दिन काट्नु परेको छ ।
जीवन र प्रकृतिको प्रवाहमय परिवर्तन गति हो । समयको
महत्वलाई बुझ्न सकिएन र चलिएन भने प्राप्त गरिएका उपलब्धिहरु पनि खोसिने छन् ।
बुद्धिमान मानिस भूतकालबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको
यथार्थमा क्रियाशील रहन्छ । रात रहे अग्राख पलाउँछ भन्नेहरुले समयको महत्वलाई बुझी
अगाडि बढनु नै बुद्धिमानी हुनेछ ।जीवन संघर्षौ संर्घष्ाले भरिएको हुन्छ, यसलाई पार गर्न समयको सही सदुपयोगको महत्वपर्ूण्ा भूमिका रहन्छ । समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ हामीले त्यो मौकाको दुरुपयोग गर्यौं भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । अहिले म समयको बारेमा लेख्दैछु एकछिनपछि समयले मलाई के गराउँछ र कहाँ पुर्याउँछ केही ठेगान छैन । समयका पलपलका क्षणहरु फरक फरक तरीकमाबाट गुज्रिरहेका हुन्छन् ।
हामी आजका स्कूले विद्यार्थी हामीले अहिलेको समयलाई सही तरीकाले उपयोग गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुनेछ । यसको सही उपयोग गर्न सिक्नर्ुपर्दछ । कसैले पनि समयलाई चुनौती दिन सक्दैन, अल्छिपना समयको सबैभन्दा ठूलो शत्रु हो । “समय आउँछ पर्खिदैन बगेको खोला फर्किदैन” यो उक्तिलाई मनन् गरी सही समयमा सही काम गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुन्छ । यही समयलाई चिन्न सकेनौं भने अन्धकार हुन्छ । समयको एक क्षण पनि महत्वपर्ूण्ा हुन्छ यसलाई चिनेर ठीक-ठीक समयमा हामी चल्न सक्नर्ुपर्दछ । एक क्षणको ढिलाइले हाम्रो गन्तव्यको यात्रा छुट्न सक्छ ।
ठीक समयमा औषधि उपचार गर्न नसक्दा मानिसको ज्यान गुम्न सक्छ । विद्यार्थी ठीक समयमा जाँचको बेला उपस्थित नहुँदा जाँच दिन नपाई उसको वर्षदनको पढाइ वर्वाद हुनसक्छ । जागिरे ठीक समयमा आफ्नो काममा नपुग्दा उसको अफिसमा खराब रर्ेकर्ड बन्नसक्छ र उसको कारणले सेवाग्राहीहरुले दुःख पाउनर्ुपर्दछ । कृषकले समयमा खेती गरेन भने उसको खेत बाँझै रहन सक्छ । समयलाई नचिन्दा उद्यमीको सारा काम चौपट भई करोडौंको नोक्सान हुनसक्छ । समयलाई मानिसले चिन्न सक्नर्ुपर्दछ र समयअनुसार गतिशील हुन सक्नर्ुपर्दछ । यही समयलाई नचिन्दा र समयको गतिस“ँगै अगाडि बढ्न नसक्दा प्रकृतिको धनी हाम्रो देश संसारको सबैभन्दा गरीव देश भएको छ, हामी गरीव देशका दुःखी जनता भएर दिन काट्नु परेको छ ।
त्यसैले समयप्रतिको सचेतना नै सफलताको भर्याङ हो, जीवनको सार हो र कर्तव्यपथ हो । समयको महत्व बुझ्नु भनेको यथार्थवादी एवं वस्तुवादी बन्नु हो । सानोदेखि ठूलोसम्मले आ-आफ्नो स्थान र हैसियतको जिम्मेवारी ठीक-ठीक समयमा इमानदार बनी सम्पन्न गर्न सक्यौं भने मात्र सफलता चुम्न सकिन्छ ।
45 comments
Click here for commentsIt's really beautiful essay and it's a really good to know about importance of time in human life especially students like me����������
ReplyWow....... 😝 😝 😝 😝 😝
ReplyK xa kbr Khana khako ta
ReplyKa ta hunu huxa ta
ReplyReally
ReplyWhat
ReplySai Kura & time and tide wait for no one.....
ReplyOsum
ReplyNice
ReplyEver better essay than other
Replynice essay
ReplyMind blowing essay
ReplySweet
ReplyI like it very much
ReplyNice
ReplyI need more information about it
ReplyOMG I loved this paragraph so much very nice keep it up man . and burn the world by education
ReplyVery nice essay andgood knowledge for Student 👌👌👌👌
Replyty it helped me in examination 😀
Replysahi xa la dami
ReplyVery very nice essay
ReplyIt is good. It helped me in extempore com petition of nepali
ReplyWhat a nice essay
ReplyThats right
ReplyIt helped me in homework
ReplyIt help to me say speech
ReplyNi hao
ReplyThank you . You help me indirectly😀😀😀😀😀
ReplyIts osm
ReplyBahut ramro xa
Replywow it helped me in my project😂🤣🤣🇳🇵 lol
ReplyThanks for your kind support
ReplyDami xa
ReplyReally dami xa
ReplyWow��������
ReplyUmm
ReplyWow i love your essay very much
ReplyAnd it's helping me now
ReplyLMAO😂
It helps me in doing homework 😜😜😛😛😛😛😝😝😝😝😝😝😝😸
Replyyed
ReplyWow
ReplyIt helps me a lot😊😊😊
ReplyExsm ko din 30 minutes pahila🎞♥
Replyla malai cahi yo nibedan le help gardyo mero prooject te hi bhara thnx la
Replyfor information in this essay there is 511 words 3,068 characters
ReplyConversionConversion EmoticonEmoticon